बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकालाई साक्षर घोषणा गरिएसँगै शनिबार बाँके जिल्लालाई साक्षर घोषणा गरिएको हो ।जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका आठवटै स्थानीय तहमा गरी ९५ प्रतिशतभन्दा बढी साक्षर भएकाले ३१ असार ०७९ मा जिल्ला समन्वय समिति बाँकेको निर्णयअनुसार शनिबार संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले घोषणा गरेका […]