काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन्। काठमाडौंमा शुक्रबार अयोजित ४१ औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए। उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पु¥याएको क्षतिलाई ध्यानमा राख्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज […]