डुडुवा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै

खजुरा, २९ फागुन । बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन् । पालिकाभित्र पशुपालनका साथै कृषि उत्पादन गरी जीविकोपार्जन गर्नेको सङ्ख्यामा कमी छैन । जिल्लामा सबैभन्दा बढी कृषि उत्पादन हुने […]