कोभिड-१९ विरुद्धको खोप प्राप्तिका लागि सरकारले यी देशलाई पठायो कूटनीतिक नोट, मार्चसम्ममा खोप आउने अनुमान

काठमाडौं :  सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ।     कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।     कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म

सम्बन्धित सामग्री

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए

कोभिड–१९ विरुद्धको खोप कार्ड हरायो ? यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ । पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड

पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड

पोखरा – पोखरामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको छ। सरकारले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड–१९ विरुद्धको खोप लगाउनेको भीड बढेको हो। पोखरामा विभिन्न केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। पोखरा महानगरपालिका–५ स्थित खोप केन्द्रका प्रमुख आशिष सुवेदीले खोप लगाउनेको भीड दैनिक १५ सय जनाभन्दा बढी रहेको बताए। हालसम्म […]

रुससँग कोभिड-१९ खोपका लागि पत्राचार

नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ।...

इजरायल जाने कामदारका लागि कोभिड–१९ विरुद्धको खोप दिन पाँच केन्द्र तोकियो

काठमाडौँ । सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारलाई खोप लगाउन पाँच वटा अस्पताललाई केन्द्र तोकेको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै ती उम्मेदवारलाई खोप दिन काठमाडौँका पाँच वटा अस्पताललाई खोप केन्द्र तोकेको हो । खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको […]

नाडाद्वारा कोभिड- १९ विरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराउन माग

असार १४, काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमवार अपिल जारी गर्दै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र  मजदूरहरुका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् । नाडाले कोरोना महामारीबाट बच्न सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको सन्दर्भमा हाल निषेधाज्ञालाई केही खुकुलो पार्दे लगेता पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम  भएको बताएको छ । साथै उसले कोभिड खोप यथाशक्य छिटो उपलब्ध गराउन पनि सरकारलाई  भनेको छ ।

यस्तो छ वाग्मती प्रदेशको बजेट : कोभिड—१९ विरुद्धको खोप प्राथमिकता

वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि …

भोलि बिहान प्रम ओलीले लगाउँदै कोभिड १९ विरुद्धको खोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए। सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप…

प्रधानमन्त्री ओलीबाट छाउनीस्थित कोभिड–१९ विरुद्धको खोप केन्द्र अवलोकन

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जानु भई त्यहाँ सञ्चालित कोभिड–१९ खोप केन्द्रको सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका छन्  । सरकारले उक्त अस्पताललाई यसअघि नै कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकेको थियो । सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरियो ।      पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्य...