काठमाडौँ- काठमाडौँको बौद्धमा आउँदो फागुन १९ गते खाना महोत्सव हुने भएको छ। स्नेहाज केयरले हरेक बर्षझैँ यस बर्ष पनि विशुद्ध शाकाहारी माछामासु तथा दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी खाना महोत्सव गर्न लागेको हो। महोत्सव फागुन १९ शनिबार काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा हुनेछ। वनस्पतिमा आधारित परिकारहरुको प्रचार प्रसार गर्ने तथा वनस्पतिमा आधारित जिवन शैलीलाई प्रवर्दन […]