बुटवलमा शुक्रबारदेखि सडक खाना महोत्सव

बुटवलमा शुक्रबारदेखि तीनदिने सडक खाना महोत्सव हुने भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो बुटवल सडक खाना महोत्सव गर्न लागेको हो। ‘अतिथि देवो भव,...

सम्बन्धित सामग्री

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

दमौली (तनहुँ), १५ चैत । नयाँ वर्ष २०८१ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा यही चैत ३०, वैशाख १ र २ गते सडक खाना महोत्सवको आयोजना […]

महोत्तरीको बर्दिबासामा सडक खाना महोत्सव

महोत्तरी– आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरे । पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच सय मिटर […]

नयाँ वर्षको अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव

दमौली – नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो। ‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन […]

बुटवलमा चौथो  सडक खाना महोत्सव शुरु

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा चौथो ‘बुटवल सडक खाना महोत्सव’ २०७९ सुरु भएको छ । ‘अतिथि देवो भव, नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवर्द्धन र रोजगारीको सिजना हाम्रो अभियान’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो ।सडक खाना महोत्सवले बुटवलको कालिका पथ सजिएर मनमोहक बनेको छ । महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्न

लुम्बिनीमा सडक खाना महोत्सव हुने

बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव आयोजना हुने भएको छ । लुम्बिनी होटल एसोसिएसन लुम्बिनीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्वसन्ध्या ३१ डिसेम्बर (पुस १६ गते शनिबार) देखि सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम (फुड फेस्टिभल) आयोजना हुन लागेको एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । संघले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलनमार्फत् सडक खाना उत्सवको बारेमा […]

बन्दीपुरमा सडक खाना महोत्सव शुरू

दमौली  । नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव शुरू भएको छ ।बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुधबारदेखि यहाँ सडक खाना महोत्सव शुरू भएको हो । महोत्सवको उद्घाटन गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर पर्यटन विकासका लागि गुरुयोजना बनाएर अगाडि […]

बन्दिपुर सडक खाना महोत्सव हुने

बन्दिपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसरमा यहि पुष १६ र १७ गते बन्दीपुरमा दुई दिने सडक खाना महोत्सवको आयोजना गरिएको हो । क्षेत्रीय होटेल संघ, पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुरले पत्रकार सम्मेलन गरी महोत्सव गर्न लागेको जानकारी गराएको हो । महोत्सवमा स्थानीय […]

बन्दीपुरमा सडक खाना महोत्सव हुने

तनहुँ– अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुर बजारमा १६ र १७ पुसमा सडक खाना महोत्सव हुने भएको हो। क्षेत्रीय होटेल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर महोत्सवको आयोजना गर्न लागेका हुन्। महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि […]

लुम्बिनीमा सडक खाना महोत्सव हुने

रुपन्देही– बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ। लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो। महोत्सवमा विभिन्न खानाका परिकारका एक सयभन्दा […]

लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुँदै

गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव लुम्बिनी होटल संघले गर्न थालेको हो ।लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी दिएको छ । गत वर्षहरुकै महोत्सवलाई निरन्तरता दिने गरी अहिले थप परिष्कृत र सावधानी अपनाउँदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । सडक खाना महोत्सवमा बौद्धकालिन परिकारदेखि स्थान