बन्दिपुर सडक खाना महोत्सव हुने

बन्दिपुर । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्षको अवसरमा यहि पुष १६ र १७ गते बन्दीपुरमा दुई दिने सडक खाना महोत्सवको आयोजना गरिएको हो । क्षेत्रीय होटेल संघ, पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुरले पत्रकार सम्मेलन गरी महोत्सव गर्न लागेको जानकारी गराएको हो । महोत्सवमा स्थानीय […]