बेलायतकी दिवंगत महारानी एलिजाबेथको अन्त्येष्ति सेप्टेम्बर १९ मा हुने भएको छ। बकिङ्घम दरवारले उक्त मितिमा एलिजाबेथको अन्त्येष्टि हुने मिति तय गरेको हफपोस्टले जनायो।
दिवंगत महारानीको शव वेस्टमिनिस्ट अबेमा अन्त्येष्टि गरिनेछ। आइतवारबाट महारानीको शव स्कटल्यान्ड हुँदै बकिङ्घम लगिने तालिका रहेको बताइएको छ। वेस्टमिनिस्टरमा ४ दिनसम्म सर्वसाधारणलाई पनि एलिजाबेथको पार्थिव शरीरमा श्रद्धाञ्जली…