हङकङ : हङकङ प्रहरीले देशद्रोह सम्बन्धी सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार एक वेबसाइटको कार्यालयमा छापा मारी ६ जनालाई पक्राउ गरेको छ।दुई सयभन्दा बढी अधिकारीले छापा मारिरहेको प्रहरीले जनाएको छ। उनीहरूसँग गत वर्ष बनेको राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत सान्दर्भिक पत्रकारिता सामग्री जफत गर्न वारेन्ट जारी गरेको छ।औपनिवेशिक युगको अपराध अध्यादेशअन्तर्गत राजद्रोह सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार बिहानै ६ जनालाई पक्राउ गरिएको थियो। उनीहरूको घरमा खानतलास भइरहेको अधिका