देशभर सक्रिय संक्रमितको संख्या ३८ हजारबाट तल झर्‍यो

काठमाडौं। देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजारबाट तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० जना रहेका छन्। सक्रिय संक्रमितमध्ये ३५ हजार ७५ जना होम आइसोलेसनमा र २ हजार ८७५ जना संस्थागत आइसोलेसन (अस्पताल)मा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ६५७ जना आइसीयूमा र १९३ जना भेन्टिलेटरमा उपचाररत छन्।

सम्बन्धित सामग्री

काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियसमा झर्यो

काठमाडौं : उपत्यकामा यो वर्ष अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। मौसमविद् वरुण पौडेलका अनुसार शनिबार बिहान पौने ९ बजे न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंका डाँडा हुस्सुले ढाकेको छ। दिउँसो क्रमशः हट्दै जाने मौसमविद् पौडेलले बताए। त्यस्तै देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।पश्चिम तथा मध्यतराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको छ। दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराई–मधेश क्षेत्रमा&

देशभरको तापक्रम घट्यो : काठमाडौंको तापक्रम सातामै चार डिग्रीले झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम एक सातामै चार डिग्रीले घटेको छ । पुस पहिलो साताबाट देशभर चिसो बढ्न थालेकामा काठमाडौंमा न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियससम्म झरेको छ । ६ पुसमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री...

तराईमा हुस्सु, काठमाडौंको तापक्रम ६ डिग्रीमा झर्‍यो

काठमाडौं – देशभर चिसो बढेको छ। तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ। मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ। पश्चिम तराई, मध्य तराई र पूर्वी […]

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झर्यो

काठमाडौँ : नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शनिबार ३ हजार ७४० जनामा गरिएको परीक्षणमा ६३ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा २० जना आइसियुमा ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ९०२ जना होम आइसोलेशनमा रहेका छन्। यस्तै काठमाडौं उपत्यकामा पनि

एक अंकमा झर्‍यो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो ।  आज १८ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ ।  आज २१ हजार १७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य...

एक अंकमा झर्यो कोरोना संक्रमण, २१० जना मुक्त

काठमाडौं : कोरोना संक्रमण एक अंकमा झरेको छ। बितेको २४ घण्टामा २ हजार ६ सय ५५ जनामा परीक्षण गर्दा जम्मा ८ जनामा कोरोना पुष्टि भएको छ।शुक्रबार भने १८ जनामा कोरोना पुष्टि भएको थियो। यो २४ घण्टामा २ सय १० जना कोरोना मुक्त भएका छन् भने ४७ हजार ७ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।हाल देशभर १ हजार ७ सय ५८ जना संक्रिय संक्रमित रहेका छन्। कोरोनाबाट आज मृत्यु शून्य रहेको छ। हालसम्म देशभर कुल ११ हजार ९ सय ५१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

२ हजारभन्दा तल झर्‍यो सक्रिय संक्रमितको संख्या

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजारभन्दा तल झरेको छ। शुक्रबार देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन्।  नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा यस वर्षकै चिसो, तापक्रम ७.१ डिग्री सेल्सियसमा झर्‍यो

१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले अनलाइनखबरसँग भनिन्, ‘मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ […]

नेपालमा कोरोना संक्रमण दर १९ प्रतिशतमा झर्‍यो, झण्डै ९२ प्रतिशत निको

काठमाडौँ । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत […]

प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ?

१४ असोज, काठमाडौं । गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका …