काठमाडौँ– सर्वोच्च अदालतले क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न त्रिविका नाममा परमादेश दिएको छ । सर्वोच्चले स्नातकोत्तर तह प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको क्वान्टम मेकानिक्स विषयको परीक्षा पुरानै कोर्सअनुसार गर्न परमादेश दिएको हो । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले त्रिभुवन विश्वविद्यालयलाई यस्तो आदेश दिएको हो । त्रिविले क्वान्टम मेकानिक्स […]