अक्षय कुमारले अनलाइनबाट अभिनय सिकाउने

एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले अब अनलाइनबाट अभिनय सिकाउने भएका छन्। अनलाइन अभियन सिकाउने जानकारी अक्षय आफैंले सामाजिक सञ्जालमार्फत दिएका हुन्। अक्षयले इन्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै उनले क्याप्सनमा अब अभियन सिक्न चाहनेहरुले आफ्नो ३० वर्षको यात्राबाट केही सिक्न सक्ने बताएका छन्। यस भिडियोमा उनको फिल्म प्याडम्यान, ट्वाइलेट, रुस्तमजस्ता केही भूमिकाहरुको झलक पनि देख्न सकिन्छ।

सम्बन्धित सामग्री

‘जोली एलएलबी ३’मा एकसाथ देखिंदै अक्षय कुमार र अरशद वारसी

काठमाडौं । भारतीय कोर्टरूम ड्रामा फिल्मको कुरा गर्दा सुपरहिट फिल्ममा ‘जोली एलएलबी’को नाम अघि आउँछ । यस फ्रेन्चाइजका दुईवटा फिल्म रिलिज भइसकेका छन्, जसमध्ये पहिलोमा अरशद वारसीले अभिनय गरेका छन् भने दोस्रोमा अक्षय कुमारले अभिनय गरेका छन् । तर अब यो फिल्मको अर्को भागमा दुवै कलाकार सँगै देखिने खबर आएको छ । समाचार अनुसार ‘जोली […]

‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार

मुम्बई । अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो । मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए । […] The post ‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘गोरखा’बाट पछि हटे अक्षय कुमार, कथावस्तुको प्रामाणिकतामा उठाए प्रश्न

काठमाडौं । कथावस्तुमा असमझदारी भएपछि बलिउड अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । रचनात्मक मतैक्यता नहुँदा अक्षयले फिल्म छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७१ को भारत-पाकिस्तान युद्धमा भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको वीरतामा फिल्म आधारित थियो । यो फिल्मलाई अक्टोबर २०२१ मा घोषणा गरिएको थियो […]

अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ ।अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने बताएका छन् । ‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु । म कुनै पनि किसिमको छवि बनाउन चाहदिनँ । मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो । घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले

अक्षय कुमार भन्छन्- म प्रधानमन्त्री बन्न योग्य छैन

मुम्बई, १८ जेठ : बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि […]

आफ्नो भनाइ बिर्सने अक्षय, आदर्शका लागि करोडौँको विज्ञापन त्याग्ने यी अभिनेत्री

एजेन्सी। बलिउड सुपरस्टार अक्षय कुमार पान मसालाको विज्ञापन गरेको कारणले ट्रोल भए । अजय देवगन र शाहरुख खानसमेत रहेको विज्ञापनमा अक्षय कुमारमात्र ट्रोल हुनलाई अक्षय कुमारको एक पुरानो भनाई जिम्मेवार थियो।विज्ञापन सार्वजनिक भएपछि भाइरल भएको अक्षय कुमारको एक पुराना भिडियो उनले सुर्तीजन्य सामग्रीको विज्ञापनमा आफूले अभिनय नगर्ने बताएका छन्। यो उनको सिद्धान्तविपरित हुने भिडियोमा अक्षय कुमारले भनेको सुनिन्छ। पुरानो भनाई बाहिरिएपछि अक्षय कुमारले विज्ञापनका लागि माफी मागेका छन् । यसअघि तेलुगु फिल्

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् ।यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।निर्माताहरुले ‘बच्चन पाण्ड

‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार

काठमाडौं, २९ फागुन । बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन् । यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको […]

बलिउड कलाकार तथा निर्माता विजय गलानीको निधन

फिल्म निर्माता तथा कलाकार विजय गलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । गलानीको निधनमा बलिउडका कयौ स्टारले शोक व्यक्त गरेका छन् ।गलानीले सलमान खान, अक्षय कुमार, बबी देओल र गोविन्दा जस्ता स्टारको साथ अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ’अजनवी’ छोडेर सबै फ्लप छन् ।गलानीले सलमानको अभिनय रहेको फिल्म ‘वीर’  र विद्युत जामवालको फिल्म ‘द पावर’ समेत निर्माण गरेका थिए ।

अझै महङ्गो बने अक्षय कुमार

बलिउडको सर्वाधिक व्यस्त, धनी र महङ्गा कलाकार हुन् अक्षय कुमार। सन् २०२० मा विश्वभरका सर्वाधिक धेरै कमाउने कलाकारको सूचीमा अटाउने उनी एकमात्र बलिउड कलाकार हुन्। महामारीको समयमा प्रभावितहरूलाई सहयोग गरेर उदारता दर्शाएका यी कलाकार अझै महङ्गो भएको खबर बलिउड हंगामाले जनाएको छ। उनले आफ्नो अभिनय शूल्क बढाएका हुन्। एउटा