नारायणहिटी अगाडि ओलीको पुतला बनाएर विद्यार्थीले गरे जुत्ता प्रहार (तस्बिरमा हेर्नुहोस्)

नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हानेका छन् । सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् । त्यसक्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबा...

सम्बन्धित सामग्री

नारायणहिटी अगाडि ‘प्रतिगमन’लाई जुत्ता प्रहार

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले 'प्रतिगमन' लाई जुत्ता प्रहार गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको …

नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले नारायणहिटी संग्राहलय अगाडि प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका छन् । सोमबार दिउँसो नारायणहिटी अगाडि भेला भएका विद्यार्थीहरुले प्रतिगमन गर्नेको पुत्ला बनाएर जुत्ता प्रहार गरेका हुन् ।