स्याङजाको मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान

बाबु एडभान्चर प्याराग्लाइडिङ कम्पनिले स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान अनुमति लिएको छ।...

सम्बन्धित सामग्री

पहिलो व्यवसायिक अन्तरिक्ष पर्यटन उडान गर्दै भर्जिन ग्यालेक्टिक, टिकट मूल्य कति ?

अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यवसायिक उडान सेवा सुरु गर्न लागेको छ । कम्पनीले यस विषयमा सूचना जारी गर्दै यहीँ जुन महिनाको अन्त्यसम्ममा अन्तरिक्षका लागि व्यवसायिक पर्यटन सेवाको उडान सुरु गरिने जनाएको छ । कम्पनीले जुन २७ देखि ३० को बीचमा उडान गर्ने बताइएको छ । पहिलो व्यवसायिक अन्तरिक्ष उडानको नाम ग्यालेक्टिक ०१ […]

निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख : नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । […]

सुरु भयो निगमको काठमाडौं–रियाद व्यवसायिक उडान

नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान शुक्रबारदेखि गतेदेखि सुरु गरेको छ । नेपाली श्रमिकहरुको महत्त्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा २ वटा उडान सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादको लागि निगमको पहिलो उडान बेलुका १९ः१५ बजे प्रस्थान गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि फागुन २२ गत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि व्यवसायिक उडान

काठमाडौँ– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ […]

सुकीलुम्बा विमानस्थलबाट व्यवसायिक उडान सुरु

मङ्गलबारे, ११ फागुन । इलाममा निर्माण भएको सुकीलुम्बा विमानस्थलबाट बुधबारदेखि व्यवसायिक उडान सुरु । इलाम नगरपालिकाको पहलमा तारा एयरले उडान सुरु गरेको हो । हप्ताको दुई दिन आइतबार र बिहीबार उडान हुने जनाइएको छ । तस्बिरः टीका खतिवडा÷रासस

गौतमबुद्धमा परीक्षण उडान

काठमाडौं । भैरहवा निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु हुने भएको छ। २०७९ जेठ २ गते बुद्ध पूर्णिमाबाट विमानस्थलको व्यवसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।२०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, संचार उपकरण जडानलगायत सबै काम सम्पन्न गरिएको […]

पाकिस्तानले काबुलमा व्यवसायिक उडान सुरु गर्ने

इस्लामावाद– पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ। उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान हुनेछ। प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान ९ए ३२०० ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्ने छ । एएफपी