काठमाडौं: गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यवसायिक रुपमा संचालनमा आएको छ। साढे सात दशकपछि संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरेको छ।
जजिरा एयरवेज विहान ६.५५ विमानस्थलमा अवतरण गरेको थियो। यो एयरलाइन्सले साताको दुई वटा उडान गर्नेछ।
यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडीले समेत उडान गरेको…