विराटनगर : मोरङको कानेपोखी गाउँपालिकाका प्रमुख‚ उपप्रमुख‚ प्रशासकीय अधिकृत र वडा अध्यक्षले नियमविपरीत काम गरेको पाइएको छ।महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को ५८औं लेखा प्रतिवेदनमा स्वास्थ्य उपचारको सिफारिस गर्न बसेको बैठकमा गाउँपालिका अध्यक्ष अध्यक्ष ताराबहादुर काफ्लेले काफ्ले, उपाध्यक्ष राजमति इङ्नाम र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले नियम विपरीत भत्ता उल्लेख छ।प्रतिवेदनमा उल्लेख छ‚ ‘कार्यालयले औषधि उपचार सिफारिस समितिको ब