पुरुष भलिबल टिम : नतिजा नआउँदा स्वागतमा बेवास्ता !

काठमाडौं । पाँच दशक भन्दा लामो अन्तर्राष्ट्रिय भलिबल यात्रामा नेपाली पुरुष भलिबल टिमको उपलब्धि जम्मा एक कास्य पदक हो । २०१७ मा माल्दिभ्समा भएको एसियन सेन्ट्रल जोनमा प्रतियोगितामा नेपाल तेस्रो हुँदै कास्य पदक जितेको हो । त्यसयता नेपालले तीन पटक एसियन सेन्ट्रल जोन, एक पटक एसियन गेम्स अनि एउटा दक्षिण एसियाली खेलकुद गरी ५ अन्तर्राष्ट्रिय प्रतियोगिता […]

सम्बन्धित सामग्री

एसियन गेम्समा पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित

२ असोज, काठमाडौं । एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ । पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो …

एसियाडमा सहभागी हुन नेपाली पुरुष भलिबल टिम चीन प्रस्थान

३० भदौ, काठमाडौं । १९ औं एसियन गेम्स एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टिम चीन प्रस्थान गरेको छ । यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा हुने एसियाडमा नेपालको पुरुष र महिला दुवै टिमले सहभागिता जनाउनेछ । तर पुरुष भलिबलको प्रतिस्पर्धा भने उद्घाटन समारोह भन्दा अघि सेप्टेम्बर १९ देखि नै सुरु […]

फेरिएको टिम, कमजोर तयारी र बलिया विपक्षी

३२ जेठ, काठमाडौं । नेपालको पुरुष भलिबल टिम आउने चार महिना धेरै व्यस्त हुनेछ । खेलकुदको भाषामा भन्दा यो टिमले यसबीचमा थुप्रै एक्स्पोजर पाउँदैछ । नेपालले खेल्ने आसन्न तीनमध्ये पहिलो प्रतियोगिता काभा नेशन्स लिग भलिबल किर्गिस्तानको बिस्केकमा हुँदैछ । नेशन्स लिग खेल्ने नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । काभा नेशन्स लिगमा एसियन च्याम्पियन इरानसँगै […]

यू-२३ राष्ट्रिय भलिबल टिमको लागि खेलाडी छनोट गरिने

१६ कात्तिक, काठमाडौं । नेपाल भलिबल संघले यू-२३ राष्ट्रिय पुरुष भलिबल टिम बनाउनका लागि २३ वर्षमुनिका खेलाडी छनोट गर्ने भएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले बंगलादेशको ढाकामा आयोजना हुने सिएभिए यू २३ पुरुष भलिबल प्रतियोगितालाई मध्यनजर गर्दै यू-२३ टिम बनाउन लागेको हो । त्यसैका लागि तीन दिन सम्म खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने संघले निर्णय गरेको हो […]

भलिबलमा हानको दोस्रो इनिङ : बंगलादेशमा पदक जित्ने सपना

२१ मंसिर, काठमाडौं । नेपाली पुरुष भलिबल टिम यही डिसेम्बरमा बंगलादेशमा हुने एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको तयारीमा छ । त्यसका लागि डच प्रशिक्षक हान अविङले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा अहिले दैनिक दुई पटक पुरुष टोलीले प्रशिक्षण गरिरहेका छन् । जहाँ हानले […]

प्रदेश भलिबलका लागि टिम छनोट

बैतडी, (नेस) । सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट यही असोज १३ गतेदेखि गरिने भएको छ । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जिल्लाभरिबाट आएका खेलाडीहरूको छनोट प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन हुने जनाए । छनोटमा जिल्लाभित्रकै खेलाडी हुनुपर्ने जनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई […]

https://www.onlinekhabar.com/2020/02/833796

२२ माघ, काठमाडौं । नेपाली महिला र पुरुष भलिबल टिम अन्तर्राष्ट्रिय वरीयतामा समेटिएका छन् । विश्व भलिबलको सर्वोच्च संस्था एफबईभीबीले अन्तर्राष्ट्रिय वरीयतामा नेपाली महिला  र पुरुष भलिबल टिम समावेश गरेकाे हाे । वरीयतामा नेपाली महिला …