फेरिएको टिम, कमजोर तयारी र बलिया विपक्षी

३२ जेठ, काठमाडौं । नेपालको पुरुष भलिबल टिम आउने चार महिना धेरै व्यस्त हुनेछ । खेलकुदको भाषामा भन्दा यो टिमले यसबीचमा थुप्रै एक्स्पोजर पाउँदैछ । नेपालले खेल्ने आसन्न तीनमध्ये पहिलो प्रतियोगिता काभा नेशन्स लिग भलिबल किर्गिस्तानको बिस्केकमा हुँदैछ । नेशन्स लिग खेल्ने नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । काभा नेशन्स लिगमा एसियन च्याम्पियन इरानसँगै […]

सम्बन्धित सामग्री

बहराइनसँग नेपाल पाँच गोलले पराजित

नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार फिफा विश्वकप २०२७ अन्तर्गत छनोट खेलमा बहराइनसँग ५–० ले पराजित भएको छ । बहराइनको रिफास्थित रंगशालामा कमजोर तयारी र आन्तरिक विवादका साथ पुगेको नेपाली टोलीले खेलको...

तेक्वान्दोको कमजोर तयारी, एसियाली खेलकुदमा साख जोगाउने चुनौती

यसपालिको एसियाली खेलकुदमा पदकको आश गरिए पनि तेक्वान्दोको तयारी भने त्यसअनुसार छैन ।

साफ च्याम्पियनसिपमा नेपाल : कठिन समूह, कमजोर तयारी

यस पटक साफ क्षेत्र बाहिरका दुई टिम लेवनान र कुवेतको आगमनपछि पनि कमजोर तयारी गरिरहेको नेपालका लागि उपाधि जित्ने लक्ष्य राख्नु नै हास्यास्पद हुनेछ । समूह चरणमै भारत र कुवेतलाई पराजित गर्न नेपालका लागि ठूलो चुनौती हो ।

काठमाडौंमा स्थापित दललाई राष्ट्रिय स्वतन्त्र पार्टीको धक्का

पाँच महिनाअघिमात्रै स्थापना भएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्यासित चुनावी परिणाम ल्याउँदा स्थापित दलहरूलाई ठूलो धक्का लागेको छ । पुराना दलमा लामो समय काम गरेर अनुभव बटुलेका र राजनीतिमा स्थापित भइसकेका अनुहारहरू नै फराकिलो मतान्तरले हारेका छन् । अहिलेको प्रविधि र आधुनिक समाजको चरित्र बोकेका युवाहरूले सानो संगठन, कमजोर तयारी र पहिलो प्रयासमै चुनाव जितेका छन् ।

कोभिडविरुद्ध कमजोर तयारी : एक-दुई संक्रमित भेटिँदै बन्द हुन्छन् ठूला अस्पताल

काठमाडौं :  पछिल्लो एक सातादेखि नेपालमा कोरोना भाइरस संक्रमण दर ह्वात्तै बढेको छ। जनस्वास्थ्यवविद्हरुले जुन र जुलाईमा नेपालमा भाइरस संक्रमितको संख्या झन् बढ्ने भन्दै सरकारलाई अझै बलियो तयारी गर्न आग्रह गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण बढ्ने र संक्रमितहरुको स्वास्थ्य अवस्था अनुसार उप...

यथार्थपरक बजेट अपेक्षा

सरकारले संसद्मा आगामी बजेटका सिद्धान्तहरू पेश गरेको छ । संविधानअनुसार जेठ १५ मा बजेट ल्याउनैपर्ने अवस्थामा रहेको सरकारले कानुनअनुसार संसद्मा पेश गरेको यस्तो सिद्धान्त र सांसदहरूको टिप्पणी तथा अर्थमन्त्रीको प्रस्तुतिले त्यति उत्साहित हुने अवस्था भने देखिँदैन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्ने र अर्थतन्त्रलाई चलायमान बनाइरहने चुनौती निश्चय पनि सरकारलाई छ । तर, आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्वको कमजोर तयारी तथा सरोकारवालाको राय सुझावलाई आत्मसात नगर्ने प्रवृत्तिका कारणले बजेटप्रति ढुक्क हुने अवस्था भने छैन । यससँगै अर्थमन्त्री डा. युवराज खतिवडाका कतिपय अभिव्यक्तिका कारण अर्थतन्त्रको मुख्य साझेदार निजी क्षेत्र सशंकित बनेको अवस्था छ ।

कोरोना परीक्षण बढाऊ

विश्वमा कोरोना भाइरस भयावह रूपमा देखा परेको दुई महिनापछि मात्र संक्रमण नियन्त्रणका लागि केही तयारी सुरु गरेको नेपालमा हालसम्म तीनजनामा यस्तो संक्रमण देखिइसकेको छ । बुधबार तेस्रो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमाथि नियन्त्रणको चुनौती थपिएको छ । विश्वभर झन्डै १९ हजारको ज्यान गइसकेको कोरोना नियन्त्रण नेपालजस्ता कमजोर तयारी र पूर्वाधारमा समेत सीमितता भएका मुलुकका लागि निश्चय पनि कठिन छ । हुन त सरकारले ढिलै भए पनि लकडाउनको नीति लिएर यसलाई फैलिन नदिन कदम चालेको छ तर यतिले मात्र पुग्ने अवस्था भने छैन ।

रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी

केही साताको अवस्था हेर्ने हो भने कोरोनाको असर विश्वभर कत्तिको पर्दैछ भन्ने प्रष्ट हुन्छ । योबीचमा एक दिन सरकारले श्रम स्वीकृति स्थगन गर्‍यो भन्ने खबरहरु आए । लगत्तै यो आधिकारिक निर्णय होइन भन्ने आयो । …

ओलम्पिक छनोट : कमजोर तयारी, दरिलो आत्मविश्वास

सम्‍भवत नेपाली महिला टिम इतिहासमानै सर्वाधिक व्‍यस्त कार्यसूचीमा रह्यो । यो वर्षको अन्तमा। अर्थात यसै महिनाको सुरुवातमा साफ च्याम्पियनसिप र त्यसअघि ओलम्पीक छनोटको पहिलो चरण र हिरो गोल्डकप अनि अहिले जारी ओलम्पीक छनोटकै दोस्रो चरणमा गरिरहेको प्रतिष्पर्धा। यि सबै खेल हेर्दा नेपाली महिला फुटबलले सर्वाधिक बढी एक्सपोज र आफ्नो ...