काठमाडौं । वर्षाका कारण धानबालीमा भएको क्षति सम्बन्धमा सरकारले सबै प्रकारका पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार हालसम्मको तथ्यांक अनुसार अनुमानित १ लाख ११ हजार हेक्टर क्षेत्रफलको लागि राहत उपलब्ध गराउन लागेको हो । उक्त हेक्टर जमिनको राहतका लागि अनुमानित ५ अर्ब...