पेट्रोलियम ढुबानीमा ५ अर्ब बचत

तीन वर्षअघि बाराको अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि नेपाल आयल निगमको ढुबानी बापत ५ अर्ब रुपैयाँ बचत भएको छ ।अमलेखगन्जस्थित आयल निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा पाइपलाइन सञ्चालन भएको ३ वर्षमा आयल निगमले ढुबानीबापत ५ अर्ब रुपैयाँ बचत गर्न सफल बनेको जानकारी गराएको हो ।दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाअन्तर्गत मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन २०७६ भदौ […]

सम्बन्धित सामग्री

पेट्रोलियम पाइपलाइनका तीन वर्ष: ३ अर्ब लिटर डिजेल आयात, ५ अर्ब बचत

नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात गर्न सुरु गरेपछि ढुवानीबापत खर्च हुने करिब ५ अर्ब रुपैयाँ बचत भएको छ।...

पाइपलाइनबाट निगमको ५ अर्ब बचत, २९ लाख केएल डिजेल आयात

तीन वर्षमा पाइपलाइनबाट झण्डै २९ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म कुल २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो ।ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा नेपाल आयल निगमलाई हालसम्म झण्डै ५ अर्ब रुपैयाँ बराबरको बचत भएको छ । पाइपलाइन परियोजना सञ्चालन भएको तीन वर्ष पूरा भएको अवसरमा आयाल निगमको प्रादेशिक कार्यालयले गरेको कार्यक्रम सो जानकारी गराइएको हो । पेट्रोलियम पाइपलाइन सञ्चालनको ३ वर्षसम्म  दुर्घटनारहित ढंगबाट इन्धन आ

भिमफेदी-कुलेखानी सुरुङ बन्दा कम्तीमा ५ अर्बको इन्धन जोगिने

काठमाडौं। बागमती प्रदेश सरकारले बनाउने तयारी गरिरहेको भिमफेदी-कुलेखानी सुरुङमार्ग बनेपछि कम्तिमा ५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बचत हुने देखिएको छ। केही वर्षअघि इटालियन सरकारले गरेको अध्ययनले यस्तो देखाएको हो। तर, यो सर्वेक्षण ३५ वर्षअघि भएको थियो। त्यसको तुलनामा अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढिसकेको छ।