टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड

काठमाडौं । नेपाल टेलिकम चालु आर्थिक बर्षको चैत्र महिनासम्म ५ अर्ब ४३ करोड खुद नाफा कमाउन सफल भएको छ । टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय अनुसार खुद नाफा केही घट्न पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा करिब ४५ करोड बरारबले कम हो । गत बर्षको चैत्रसम्म कम्पनी ५ अर्ब ८८ करोड […]

सम्बन्धित सामग्री

टेलिकमले कमायो साढे ५ अर्ब नाफा, प्रतिसेयर आम्दानी साढे ४१ रुपैयाँ

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कमाएको नाफा हो । टेलिकमको नाफा गत वर्ष यसै अवधिको तुलनामा ३ प्रतिशतले बढी हो । गत वर्ष यसले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको […]

नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

३१ वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा …

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब...

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो ।गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्त

नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे । अध्यक्ष अर्यालले भने, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य वि

टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ

नेपाल टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ८८ रुपैयाँ ४७ पैसा रहेकोमा यो वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँले बढेको हो। कम्पनीले गत आर्थिक वर्ष ट्याक्स छुट्याउनुअघि खुद २० अर्ब ४६ करोड नाफा कमाएको छ। ५ अर्ब ४४ करोड ट्याक्स छुट्याउँदा कम्पनीको खुद नाफा १५ अर्ब १ करोड हुन आउँछ। कम्पनीको…