अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल आज बिहीवार पत्रकार सम्मेलन गर्दै सार्वजनिकसमेत गरेको छ । हिजाे बुधवार दिउँसो अमेरिकी डलर देखाइ ठगी गर्ने चार जनालाई पक्राउ गरिएको र अर्का  एक जना भने फरार रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे ।  पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय सोमबहादुर...

सम्बन्धित सामग्री

डलर देखाइ ठगी गरेको आरोपमा हेटौंडाबाट ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले अमेरिकी डलरसहित चारजनालाई हेटौंडाबाट पक्राउ गरेको छ । डलर देखाएर ठगी गरेको भन्दै प्रहरीले हेटौंडा उपमहानगरपालिका– १७ बाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, अमेरिकी डलर १ हजार ७४१ र नेपाली रुपैयाँ ६ हजार २१० बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । पक्राउ […]