काठमाडाैँ- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बुधबार बस्दैछ। सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बस्ने तय भएको हो। बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उमेदवारी दर्ता नभएका स्थान र पार्टीको […]