राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि बस्दै छ। 

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बुधबार मध्यान्ह साढे १२ बजेदेखि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको बैठकमा पार्टीले सरकारलाई गरेको समर्थन र भावी रणनीतिबारे छलफल हुनेछ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको प्रवक्ता श्रेष्ठले बताए। बैठक निर्वाचन केन्द्रित हुने उनको भनाइ छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। काठमाडौँको एक पार्टी प्यालेसमा अपराह्न तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता राजाराम श्रेष्ठले बताए । बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेको छ । आगामी […]