हुम्लाको लिमीमा २१५ क्विन्टल खाद्यान्न पुर्‍याइयो

सुर्खेत । खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका—६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा खाद्यान्न पुर्‍याइएको हो । लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनुपर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो […]

सम्बन्धित सामग्री

दुर्गममा पौने दुई लाख क्विन्टल खाद्यान्न पठाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल चामललगायत खाद्यान्न बिक्री–वितरण गर्ने भएको छ ।...

एक हजार पाँच सय क्विन्टल अनुदानको खाद्यान्न रोकियो

सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीमा रोकिएको छ । जिम्मा पाएको हेलिकोप्टर कम्पनीले ढुवानी गर्न नसक्दा सो खाद्यान्न स्याल्तडीमै रोकिएको हो । खाद्य व्यवस्थाको हुम्ला शाखाले सुर्खेतबाट उपलब्ध भएको थप कोटाको पैदल मार्गबाट ढुवानी भएर आएको एक हजार सात सय क्विन्टल मध्य एक हजार पाँच सय […]

लिमिटेडले सर्केगार्डबाट २५ हजार क्विन्टल रैथाने बालीको खाद्यान्न खरिद गर्ने

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाबाट २५ हजार क्विन्टल रैथानले बालीको खाद्यान्न खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिका र लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार सर्केगार्ड गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बाली खरिदका लागि गाउँपालिका […]

कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात

सल्यान : कर्णाली प्रदेशमा सधैँ खाद्यान्नको अभाव हुने गर्दछ। मागभन्दा कम उत्पादन हुँदा कर्णालीवासीले वर्षेनि खाद्यान्नको अभाव झेल्दै आइरहेका छन्।कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लामा उत्पादन भएको खाद्यान्नले वर्ष दिन खान पुग्दैन तर यो वर्ष कर्णालीमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ।प्रादेशिक कार्यालयका प्रमुख मानव मिश्रका अनुस

दुर्गमका जनतालाई पौने दुई लाख क्विन्टल खाद्यान्न

दुर्गमका जनतालाई राहत दिन सरकारले यो वर्ष सहुलियत दरमा करिब पौने दुई लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ।...

लिमीमा पुर्‍याइयाे दुई सय १५ क्विन्टल खाद्यान्न

हुम्लाको  नाम्खा गाउँपालिका–६ स्थित लिमीमा करिब चार महिनालाई पुग्नेगरी खाद्यान्न पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरले तीन चरणमा २ सय १५ क्विन्टल खाद्यान्न पु¥याएको हो।   केहि दिनअघि लिमी क्षेत्रका जनप्रतिनिधिले खाद्यान्न पठाउन...

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

महामारीमा थप २५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत

कोरोना महामारीको दोस्रो लहर सुरु भए सँगै जुम्लामा अनुदानको खाद्यन्न अभाव भएको गुनासो बढेपछि थप कोटा स्वीकृत भएको छ । महामारीमै खाद्यान्न अभाव भएर जुम्लामा खाद्यन्न संकट निम्तिन सक्ने जोखिम बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५ सय क्विन्टल चामल थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार […]