सिमकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीमा रोकिएको छ । जिम्मा पाएको हेलिकोप्टर कम्पनीले ढुवानी गर्न नसक्दा सो खाद्यान्न स्याल्तडीमै रोकिएको हो । खाद्य व्यवस्थाको हुम्ला शाखाले सुर्खेतबाट उपलब्ध भएको थप कोटाको पैदल मार्गबाट ढुवानी भएर आएको एक हजार सात सय क्विन्टल मध्य एक हजार पाँच सय […]