सल्यान : कर्णाली प्रदेशमा सधैँ खाद्यान्नको अभाव हुने गर्दछ। मागभन्दा कम उत्पादन हुँदा कर्णालीवासीले वर्षेनि खाद्यान्नको अभाव झेल्दै आइरहेका छन्।कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लामा उत्पादन भएको खाद्यान्नले वर्ष दिन खान पुग्दैन तर यो वर्ष कर्णालीमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ।प्रादेशिक कार्यालयका प्रमुख मानव मिश्रका अनुस