रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा रसुवामा एक जना उम्मेदवार विरुद्ध दाबी बिरोधको उजुरी परेको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवार बिरुद्ध उजुरी...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले