रसुवामा एकजना कांग्रेस उम्मेदवार विरुद्ध दाबी बिरोधको उजुरी
स्थानीय तहको निर्वाचनमा रसुवामा एक जना उम्मेदवार विरुद्ध दाबी बिरोधको उजुरी परेको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा कांग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवार बिरुद्ध उजुरी...
निर्वाचन अधिकृतको कार्यालय बाँके निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालयमा कांग्रेसका लुम्बिनी प्रदेशसभा उम्मेदवार बादशाह कुर्मीविरुद्ध उजुरी दर्ता भएको छ । उम्मेदवारी खारेजीको माग गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर ३ (२) का कांग्रेस उम्मेदवार कुर्मीविरुद्ध उजुरी परेको हो ।
३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]
काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई स्पष्टीकरण सोधेको छ । पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा आयोगले उनीसँग २४ घन्टे स्पष्टीकरण सोधेको हो । कुश्मा नगरपालिका-१४ आर्थरस्थित विद्यालयमा केही दिनअघि तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपी कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत व्यहोराको लिखित उजुरी […]
रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो । माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो । कांग्
सुर्खेत । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृृहजिल्ला समेत रहेको रुकुम पश्चिममा पटक पटक सहमति विपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् । नेपाली कांग्रेसको तर्फबाट रुकुम […]
सुर्खेत – कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमासमेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको रुकुम पश्चिममा पटक-पटक सहमति विपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरू बताउँदै आएका छन् । नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेशसभाका […]
बुटवल– गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट […]
बुटवल – गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण मेयरका ...
बुटवल – गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।
तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण मेयरका ...
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेदवार भवबहादुर भण्डारीका विरुद्ध उजुरी परेको छ । उमेदवारविरुद्ध दाबी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा अध्यक्षका अन्य दुईजना उमेदवारले उनीविरुद्ध उजुरी गरेका हुन् । भण्डारीलाई सरकारी जग्गा र रकमको अपचलन गरेको आरोप लगाइएको छ । यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले भने के बिषयमा उजुरी परेको भन्ने खुलाएको छैन । […]