हातको शल्यक्रियापछि कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भए सांसद चन्द्र भण्डारी

अस्पतालका निर्देशन डा पेरु प्रधानका अनुसार प्राडा विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको थियो।