पर्वतमा ६० प्रतिशत रोपाई सम्पन्न

पर्वत-मानो रोपेर मुरी फलाउने महिना असार बितिसक्दा पनि पर्वतमा धान रोपाई सकिएको छैन । पर्वतमा हालसम्म ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको हो । यस वर्ष समयमै वर्षायाम सुरु भएकाले गत वर्षभन्दा केही छिटो रोपाई भएपनि अझै ४० प्रतिशत सम्पन्न हुन नसकेको हो । मनसुन पूर्णरुपमा सक्रिय भएपछि ग्रामीण क्षेत्रका कृषकहरुलाई रोपाईमा सक्रिय भएका थिए […]

सम्बन्धित सामग्री

लमजुङमा ६५ प्रतिशत मात्रै रोपाई

लमजुङ– साउनको पहिलो हप्ता बित्नै लाग्दा लमजुङ जिल्लामा करिब ६५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र […]

साउन १ गतेसम्म देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

मध्य मनसुन चलिरहेको भए पनि असार मसान्तसम्म देशभरमा ६० प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । रोपाइँको तथ्याङ्क …

जुम्लामा शतप्रतिशत रोपाई हुँदा सुर्खेतमा जम्मा तीन प्रतिशत !

सुर्खेत । आकाशे पानीको भरमा रोपाई हुने सुर्खेतका अधिकांश जिल्लामा अझै रोपाई सम्पन्न हुन सकेको छैन । असार पन्ध्र आउन एक साता बाँकी रहँदा कर्णालीमा किसान पानीको पर्खाइमा रहेका छन् । कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद खरेलका अनुसार कर्णालीका १० जिल्लामध्ये जुम्लामा भने शतप्रतिशत रोपाई सम्पन्न भएको छ । सुर्खेतमा जम्मा तीन प्रतिशत मात्रै […]

देशभर ९७.८९ प्रतिशत रोपाईं, कार्णाली प्रदेशमा रोपाई सम्पन्न

देशभर ९७.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तथ्याँकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको छ भने सुदूरपश्चिममा ९९.०६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत, वाग्मती प्रदेशमा ९८.०८ प्रतिशत, गण्डकीमा ९८.६४ प्रतिशत, प्रदेश २ मा ९६.८० प्रतिशत र प्रदेश १ मा ९६.८३ प्रतिशत रोपाईं भएका छन् । १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुन्छ ।त्यसमध्ये हालसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टरमा रोपाईं भइसकेको छ । प्रदेश १ को सोलुखुम्बु, ओखलढुंगा, खोटाङमा रोपाई सम्पन्न भइसकेको छ भने ताप्लेजुङमा ९९.५०

सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

सबैभन्दा धेरै रोपाई कर्णालीमा

काठमाडौँ : यस वर्षको असार १५ सम्म सबैभन्दा धेरै रोपाई कर्णाली प्रदेशमा भएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको धान रोपाईको विवरण अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ दशमलव १४ प्रतिशत रोपाई सम्पन्न भएको छ । कर्णालीपछि सुदूरपश्चिममा ४८ प्रतिशत र लुम्बिनीमा ४५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सबैभन्दा धेरै धान रोपाई हुने…

कहाँ कति सकियो रोपाई?

काठमाडैं। यो वर्षको असार १५ गतेसम्म नेपालको अन्नभण्डार तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको हो। यस्तै, मध्य पहाडमा ३१ प्रतिशत र उच्च पहाडी क्षेत्रमा साढे ३३ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको मन्त्रालयले बताएको छ।

पर्वतमा १० प्रतिशत धान रोपाई सम्पन्न

असार ९ पर्वत । पर्वतमा कोरोना कहरकैबीच हालसम्म १० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । किसानहरु कोरोनाका कारण घरभित्रै बस्नुपर्दा जिल्लामा रोपाई धमाधम हुन नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । अघिल्लो वर्ष पनि कोरोनाकै कारण रोपाई प्रभावित भएको थियो । पछिल्लो हप्ता कोरोना संक्रमित घट्न थालेपछि किसानहरु धान रोपाईमा व्यस्त बन्न थालेका छन् । समथर र उच्च पहाडी स्थानमा रोपाई शुरु भएको छैन । धेरैजसो स्थानमा मकै थन्क्याएर धान रोप्ने चलन रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले मकै नलगाएको खेतमा मात्रै रोपाई भइरहेको बताइन् । उनले कोरोनाको कहर कम हुँदै गएपछि किसानहरु खेतबारीको काममा निस्किन थालेको जानकारी दिइन् ।  ज्ञान केन्द्रका अनुसार जिल्लाको मोदी, जलजला, पैयुँ र फलेवासका खोला किनारका खेतमा धान रोपिएको छ । आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने स्थानमा पनि यसपाली वर्षा अनुकुल हुने पूर्वानुमान रहेकाले किसानहरु सहजै धान रोपाई गर्न पाईने अपेक्षामा छन् ।  पर्वतमा २८ हजार हेक्टरभन्दा बढि खेतीयोग्य जमिन रहेकोमा करीब ९ हजार २१ हेक्टरमा धान रोप्ने गरिएको छ । पर्वतमा गुडुरा, मार्सी, खुमलटार, पहेँले, जेर्नेली, अनदी, जेठोबुढो, एक्ले लगायतका धानका जात लगाउने गरिन्छ । पछिल्लो समय किसानहरुले उन्नत जातका धान समेत लगाउँदै आएका छन् ।

धनकुटामा १० प्रतिशत मात्र रोपाई

धनकुटामा हालसम्म १० प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ । असारको तेस्रो साता बित्दा सम्म अघिल्लो वर्षको अनुपातमा कम रोपाई भएको हो ।