लामो समयपछि सर्वोच्च परिसरमा पुनः नाराबाजी

लामो समयपछि आज मंगलबार पुनः सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले नाराबाजी गरेका छन्। सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्। आज बिहान सर्वोच्चका...

सम्बन्धित सामग्री

फुटपाथ व्यापारीहरुद्वारा बालेनविरुद्ध नाराबाजी

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध नाराबाजी भएको छ । फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाह बिरुद्ध नाराबाजी गरेका हुन । फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका ब्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन । सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार […]

शेरबहादुर देउवाविरुद्ध नाराबाजी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दै छन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा […]

सर्वोच्च प्रशासनकाे चेतावनीविरुद्ध कानुन व्यवसायीकाे नाराबाजी

काठमाडौं : सर्वोच्च अदालत प्रशासनको चेतावनीविरुद्ध आक्रोशित कानुन व्यवसायीहरूले आज पुनः सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन्।सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्।सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका

नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ

काठमाडौँ– आन्दोलनको नयाँ कार्यक्रम नआउँदासम्म सार्वोच्च परिसरमा आन्दोलन यथावत रहने नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । सर्वोच्च अदालत मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलले आन्दोलनरत कानून व्यवसायीहरूलाई सोमबार फोन गरेर अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेका थिए । सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएपनि आन्दोलनको नयाँ कार्यक्रम नआएसम्म विरोधको कार्यधक्रमलाई […]

सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए । तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने […]

आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न अनुरोध

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेका हुन् । सर्वोच्चका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको छ । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने कानुन व्यवसायीहरूले बताएका छन् । […]

सर्वोच्च प्रशासनले कानून व्यवसायीलाई भन्यो- अदालत परिसरमा नाराबाजी नगर्नू

६ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालत प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको हो । ‘मलाई सर्वोच्च अदालत प्रशासनबाट हिजो फोन आएको थियो । उहाँहरुले सर्वोच्च […]

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन ब्यावसायीहरु पनि सहभागी भएका छन्

प्रधानन्यायाधीश जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ

काठमाडौं, २६ कात्तिक । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गर्ने पाँचजना पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा भइरहेको नेपाल बारको आन्दोलनको क्रममा जबराको पक्षमा नाराबाजी गर्ने चार महिला र एक पुरुष गरी पाँचजना पक्राउ परेका हुन् । प्रधानन्यायाधीश जबरालाई अदालतमा प्रवेशमा रोक लगाउन बिहानदेखी कानुन ब्यवसायीहरु धर्नामा बसेसँगै उनीहरुले पनि जबराको पक्षमा […]

सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।  बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई