अधिवेशन आह्वान गर्ने बाटो खुल्यो

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रस्तुत गरेसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। आयोगले सातै प्रदेशमा प्रतिवेदन बुझाउने क्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।

सम्बन्धित सामग्री

गण्डकीको हिउँदे अधिवेशन आह्वान

पोखरा – गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि  अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधाको धारा १८३ ९१० बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो।   फागुन १६ गते दिउँसो ४ बजे बैठक बस्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद […]

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्वारा नेपालको संविध

२८ मंसिरमै संसद् अधिवेशन आह्वान

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोहीबमोजिम राष्ट्रपति कार्यालयले बिहीबार नै विज्ञप्ति जारी गरेर...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक आह्वान गरेको पनि विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले सरकारकै सिफारिसमा बुधबार मात्रै रेल्वेसम्बन्धीसहित ६ अध्याद

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान

काठमाडौं।लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ।प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि नवौँ अधिवेशन आह्वान गरेका हुन्।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३०दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

बर्खे अधिवेशन आह्वान

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपतिद्वारा २७ गते संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भराष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।ण्डारीले वैशाख २७ गते संसद अधिवेशन आह्वान गरेकी छन्।