पोखरा – गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गतेका लागि अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकार मन्त्रीपरिषदको बैठकको निर्णयबाट सिफारिस भएपछि नेपालको संविधाको धारा १८३ ९१० बमोजिम प्रदेश अधिवेशन आह्वान भएको हो। फागुन १६ गते दिउँसो ४ बजे बैठक बस्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव चण्डीप्रसाद […]