सानेपामा कांग्रेस कोइराला पक्षको धर्ना

नेपाली कांग्रेसको शेखर कोइराला समूहले समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै बुधबार १२ बजेदेखि १ बजेसम्म कोइराला पक्षले धर्ना दिएको हो । पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका कोइराला पक्षका नेताहरु धर्ना कार्यक्रममा सहभागी थिए । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरि

सम्बन्धित सामग्री

पार्टी कार्यालयमा शेखर समूहले धर्ना दिँदै

नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन् । शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।  कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची स

कांग्रेस संस्थापनइतर सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएको डा शेखर कोइराला समूह पार्टी कार्यालयमा धर्नामा बस्दैछ। बुधवार दिउँसो १२ बजे डा शेखर पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बस्न लागेका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरु परेको उनीहरुको आरोप छ। डा शेखर पक्षले…

कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ । उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक

शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं, १० असोज । नेपाली कांग्रेस डा.शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । ठमेलस्थित एक होटलमा आज बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ । कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक […]

कांग्रेस : जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने पौडेल पक्षको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहान भएको बैठकमा पौडेल पक्षले जिल्ला सभापतिहरुको मागमा समर्थन गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् । हिजो पार्टी कार्यालय सानेपामा धर्ना दिएका दिएका जिल्ला सभापतिहरुले आज  रिले अनसनमा बस्ने बताएका छन् । क्रियाशिल सदस्यता छानबिन...

पौडेल पक्षको चाक्सीबारी बैठकमा को–को भए सहभागी?

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा जारी रहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले गरेको धर्ना तथा महाधिवेशनको बिषयमा बैठक केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले बताएका छन् । पौडेल पक्षले महाधिवेशन नजिकिएसंगै बैठकलाई निरन्तरता दिदै आएको छ । पौडेल पक्षले यसअघि बत्तिसपुतलीमा छलफल […]