पार्टी कार्यालयमा शेखर समूहले धर्ना दिँदै

नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन् । शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।  कोइराला पक्षका नेता डिल्लीराम सुवेदीका अनुसार असोज १४ गतेसम्म समानुपातिक बन्दसूची स

सम्बन्धित सामग्री

यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी

काठमाडौँ। समानुपातिक निर्वाचनतर्फको बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति शेरबहादुर देउवाले गर्न नसकेको भन्दै पार्टी कार्यालयमा धर्ना दिएको कोइराला समूहले जनाएको छ । पार्टीमा एकलौटी शासन व्यवस्था सभापतिबाट लादिएको भन्दै शेखर समूह विरोधमा छ ।  पार्टीभित्रको आन्तरिक संरचना विस्तारमा मात्र होइन अन्तरपार्टी निर्वाचनमा पनि सभापति देउवाले एकलौटी गरेपछि प्रतिकारमा उत्रनुपरेको […]