अस्ट्रेलियाको टप इन्ड सिरिजमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित ३ बिग ब्यास टोलीसँग भिड्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजमा ६ टोलीसँग खेल्ने भएको छ।