जिल्लाका विभिन्न स्थानमा चर्मरोगसम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए।
डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...
डोटी– जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ। जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा […]
डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठरोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अधिकृत महेश बोहराले बताए ।