काठमाडौं, १५ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे निगरानी राख्नुपर्ने भए पनि नेपाल-भारत सीमा नाका बन्द गर्नु व्यावहारिक नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विशेषज्ञ पुनले भने, “नेपाल र […]