स्थानीय तह निर्वाचन : ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

सिराहा – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिराहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित जयनगरमा  बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द […]