अछाम । आयोडिनको कमि बाट हुने रोग लाई न्युनिकरण गर्न अछाममा आयोडिन नुन सम्बन्धी चेतनाका कार्यक्रम गर्न थालिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीले अछामको चौरपाटी गाउँपालीकामा एक कार्यक्रमका बीच सो कार्यक्रमको थालनी गरेको हो ।साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयोगमा अछाममा आयोडिन नुन सम्बन्धी सचेतना कार्यक्रम गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबनधक केशवप्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए । उनले आज चौरपाटी गाउँपालीकाको आयोजना र साल्ट ट्रेडिङ्गको प्राबिधिक सहयो