वामपन्थी एकता सम्भव छैन, पदका लागि दौडधुप गर्दिन : झलनाथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता नहुने स्पष्ट पारेका छन्। पार्टी प्रशिक्षणको लागि गुल्मी पुगेका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकता सम्भव नभएको बताएका हुन्। उनले वामपन्थी एकताका लागि ठूला पार्टी नै इच्छुक नभएको हुनाले एकता सम्भव नभएको बताए। उनले एमालेसँग पार्टी एकता नहुने तर माओवादीसँग भने एकताको कुरा चलिरहेको  खनालको भनाइ छ।त्यस्तै उनले आफूले कुनै पदका लागि बार्गेनिङ नगरिरहेको बताए। तपाईको नजर राष्ट्रपतितिर हो रे नित भन्ने

सम्बन्धित सामग्री

वामपन्थी एकता : ३ दल ३ तिर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी -

‘वामपन्थी एकता प्रयासलाई असफल बनाउने ओलीको दाउ’

काठमाडौं, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ । पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले भने– […]

झलनाथलाई प्रश्न : राष्ट्रपति बन्ने सहमति गर्नुभएको हो?

गुल्मी : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्।समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता आवश्यक भए पनि वामपन्थी राजनीतिक नेतृत्वले महसुश गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको उनले बताए। अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरूसँग एकीकरणको सम्भावना नभएको भन्दै माओवादी केन्द्रसँग निकटता भएको बताए। संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्

वामदेवले वामपन्थी मिलाउन नसक्ने भएपछि…

काठमाडौं, १८ साउन । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी मिलाउने र त्यसपछि नेकपा माओवादी केन्द्रमाथि दबाब बढाएर वामपन्थी एकता गराउने वामदेव गौतमको रणनीति थियो । तर, वामपन्थी एकता त परै जाओस् समाजवादी केन्द्र पनि गठन गर्न नसकिने भएपछि गौतम सत्ता गठबन्धनभित्रै सिट लिएर बढ्ने तयारीमा छन् । गौतमले काँग्रेससँगको गठबन्धनमा जाने अवस्था रहेको […]

प्रचण्डको बिफ्रिङ : कांग्रेसको विकल्प छैन, एमालेसँग सहकार्य हुन्न

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्। बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले बैठकमा प्रचण्डले एमाले बाहेकको वामपन्थी एकता गराउने प्रयास भइरहे पनि कांग्रेस सहकार्य नटुट्ने प्रष्ट पारेका हुन्। प्रचण्डको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘तत्काल एमालेसँग सहकार्यको सम्भावना छैन। हामीले एमालेबाहेकको वामपन्थी एकता गर्दै कांग्रेससँग सहकार्य पनि जोगाउनुपर्छ।&rsq

वामपन्थी एकता किन ?

नेपालमा चिनियाँ विदेश विभाग प्रमुखको आगमनसँगै वामपन्थी एकताको विषय पुनः एकाएक तातिएको छ । बाह्य भूमिका र जब आम निर्वाचन नजिक आउँछ, तब वामपन्थी एकताको विषयले गति लिन्छ । गत आम निर्वाचनमा हामीले वामएकता पनि देख्यौं र भोग्यौँ । त्यही वामएकताको जगमा करिब दुई तिहाइको सरकार पनि बन्यो, तीन वर्ष लगातार एकैजनाको स्थिर सरकार पनि व्यहो¥यौँ । तीन वर्षको वामपन्थी सरकारको कुशासन, भ्रष्टाचार, चरम व्यक्तिकेन्द्रित शासन पनि नेपाली जनताले देखे ।वामपन्थी नेकपाभित्रको किचलोले गर्दा अहिलेको गठबन्धन निर्माण ग

वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् ।  नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती  दिएका हुन् । उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस […]

स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता सम्भव छ ?

बढीमा एक वर्ष सरकार फेरिने अस्थिर राजनीतिक परिपाटीलाई व्यहोरीरहेका मतदाताले गत निर्वाचनमा स्थिरताको कामनासहित वामपन्थी गठबन्धनलाई मत दिएका थिए ।

वामपन्थी एकता, स्थानीय निर्वाचन र परिणाम

भूमिका आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति जति जति नजिकिदैछ, त्यति नै राजनीतिक पार्टीका गतिविधि र स्थानीय निर्वाचनको परिणामको लेखाजोखा तीब्र रुपमा अघि बढिरहेको छ । राजनीतिक दलहरु आफना निर्वाचनमुखी प्रशिक्षण, भेला तथा बैठकमा ब्यसत भइसके । उता कतिपय स्थानमा स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरी घरदैलो अभियानमा लाग्नेहरु पनि छन् । आगामी स्थानीय निर्वाचनको परिणामबारे राजनीतिक दलहरुका आ आफना दावी सार्वजनिक भैरहदा भूईंतहमा भने ती दावीहरुलाई औचित्यहीन भन्ने आवाज पनि उठिरहेका छन् । यो आलेख