झलनाथलाई प्रश्न : राष्ट्रपति बन्ने सहमति गर्नुभएको हो?

गुल्मी : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्।समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता आवश्यक भए पनि वामपन्थी राजनीतिक नेतृत्वले महसुश गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको उनले बताए। अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरूसँग एकीकरणको सम्भावना नभएको भन्दै माओवादी केन्द्रसँग निकटता भएको बताए। संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्