काठमाडौं : पायस योञ्जन १० वर्ष अघि दोलखाबाट काठमाडौं ओर्लिँदा दुईवटा लक्ष्य लिएर आएका थिए। पहिलो, राजधानीबाट प्लस टू पूरा गर्ने, अनि, लाहुरे बन्ने। लक्ष्य पूरा गर्न उनी जुटे पनि। तर, सोचेको सबै किन पूरा हुन्थ्यो?
प्लस टू चाहिँ पूरा गरे। अनि लाहुरे बन्न अथक मेहेनत पनि। तर, उनी छनोट हुन सकेनन्।…