लाइपजिगले जित्यो जर्मन कपको उपाधि

काठमाडौं । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो...

सम्बन्धित सामग्री

लेभरकुजनले जित्यो जर्मन कपको उपाधि

काठमाडौं । यो सिजन आफ्नो दोश्रो उपाधि जित्ने क्रममा बायर लेभरकुजन जर्मन कप च्याम्पियन बनेको छ । जर्मनमा भएको खेलहरुमा यो पटक लिभरकुजन कुनै खेलमा पनि पराजित भएन । पूरा सिजन घरेलु फुटबलमा अपराजित रहने क्रममा शनिबार काइजरस्लर्टनलाई १–० ले पराजित गरेर जर्मनकपको उपाधि जितेको हो । उसले यसअघि जर्मन बुन्डेसलिगा जितेको थियो । तर […]

डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]

डर्टमन्डले जित्यो जर्मन कपको उपाधि

एजेन्सी । बोरुसिया डर्टमन्डले जारी सिजन २०२०–२१ को जर्मन कप नकआउट क्लब फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको फाइनल खेलमा डर्टमन्डले बुन्डेसलिगाको दोस्रो स्थानको आरबी लेइपजिगलाई ४-१ को फराकिलो गोलअन्तरले हराउँदै यो सिजनको पहिलो उपाधि पोल्टामा पार्न सफल भयो । बर्लिनमा भएको उपाधि भिडन्तमा डर्टमन्डलाई च्याम्पियन बनाउनेक्रममा युवा खेलाडीद्वय जाडोन […]

डर्टमण्डले जित्यो जर्मन कपको उपाधि

एजेन्सी। इर्लिङ हालान्ड र जाडोन सान्चोले समान दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले आरबी लाइपजिगलाई ४–१ ले हराउँदै जर्मन कपको उपाधि उचालेको छ। डर्टमण्डको चारै गोलमा कप्तान मार्को रेउसको संलग्नता थियो। डर्टमण्डको यो पाँचौं जर्मन कप उपाधि हो। सान्चोले पाँचौं र ४५औं मिनेटमा तथा हालान्डले २८ र ८७औं मिनेटमा गोल गरे। लाइपजिगका ओल्मोले ७१औं मिनेटमा गोल गरे।

ओसाका र नाडाललाई लाउरेउस वर्ल्ड स्पोर्टस अवार्ड

एजेन्सी। नाओमी ओसाका र राफेल नाडालले लाउरेउस वर्ल्ड स्पोर्टस अवार्डबाट सम्मानित भए। ओसाकाले २०२० मा युएस ओपनको उपाधि जितेकी थिइन्। नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै फेडेररसँग २० ग्राण्डस्लाम जित्ने कीर्तिमान बराबर गरेका थिए। गत सिजन च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप विजेता बायर्न म्युनिखले टिम अफ दी इयर अवार्ड जित्यो। टेनिसकै विली जीन किंग लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।