उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रूपमा सरकारको भए पनि वर्तमान सरकार उपभोक्ताप्रति गैरजिम्मेवार रहेको बताएका छन् ।  एमाले केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक...

सम्बन्धित सामग्री

सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ । कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका […]

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको कांग्रेसको ठहर

मंगलबार संसद् भवनमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो ।

सरकार गैरजिम्मेवार भएर सरकारमा बसिरहेको छः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए।  अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यस

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको बताएका छन्।मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी र विकासविरोधी रहेको उल्लेख गरे। उनले अहिले विकासका काम ठप्प पारिएको दाबी गरे। उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए।उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र)को ने

उपभोक्ताको हित संरक्षणका दृष्टिले वर्तमान सरकार गैरजिम्मेवार छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुख रूपमा सरकारको भए पनि वर्तमान सरकार उपभोक्ताप्रति गैरजिम्मेवार रहेको बताएका छन् ।  एमाले केन्द्रीय उपभोक्ता हित तथा सुशासन विभागद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘बढ्दो महङ्गी र उपभोक्ता हितको सवाल’ विषयक...

सरकारलाई ओलीको प्रश्न- ‘२४ लाख खोप कसले बेच्यो ?’

काठमाडौँ, ९ माघ: नेकपा (एमाले)ले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार देखिएको जनाएको छ । आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् । साथै, केही दिनदिन सञ्चारमा माध्यममा झण्डै २४ लाख डोज खो हराएको भन्ने प्रति पनि ओलीले प्रश्न गरेका […]

रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडाैं : नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले वर्तमान सरकारलाई गाली गर्दै पदबाट राजीनामा दिएका छन्। उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्। वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामा पत्रमा उल्लेख गरेका छन्। 'देश र जनताविरुद्ध विभिन्न अवाञ्छ

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सरकार गैरजिम्मेवार देखियो (वक्तव्यसहित)

काठमाडौं, ३ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनले वर्तमान सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी तयारी नगरी गैरजिम्मेवार रहेको देखिएको टिप्पणी गरेको छ । गठबन्धनको तर्फबाट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता […]