सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ । कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश: सत्ता समीकरण बदलिँदा मुख्यमन्त्री शाहलाई सहज

विश्वासको मत प्राप्त गर्न नसकेर राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिए पछि माघ २६ गते संविधानको धारा १६८ को (३) बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई प्रदेश प्रमुख...

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बिहीबार साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको …

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

काठमाडौँ– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् । मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् […]

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, भदौ २२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा जानुभएको थियो । पहिला आन्तरिक मामिलामन्त्री बन्नुभएका शाहले गएको जेठमा आर्थिक मामिला तथा […]

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। दल विभाजनपछि आफूहरु एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री...

सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दल विभाजनपछि पनि नेकपा (एमाले) मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । ‘पार्टी विभाजन पछि एमालेमै रहने निर्णय गरी आफ्नो पदबाट […] The post सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा गएका थिए । पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हाल्न पुगेका थिए । राज्यमन्त्री गहतराज गत जेठमा मात्रै नियुक्त भएकी थिइन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टको राजीनामा माग

शुक्रबारबाट शुरू भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनीहरूले मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका हुन्।

पैदल हिँडेरै राजीनामा बुझाउन गए सुदूरपश्चिमका अर्थमन्त्री बोहरा

२२ पुस, कैलाली । प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् । राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना […]