काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाएका छन्। बुधवार बिहान काठमाडौं महानगरपालिका वडा १० काँग्रेस ईकाईले आयोजना गरेको कोभिड-१९ सम्बन्धी सचेतना कार्यक्रममा नेता सिंहले सरकार बदनाम भइसकेको दाबी गरे।
'कुनै परामर्श नगरी जनप्रतिनिधिलाई बदनाम गराउने गरी दशैं भत्ता दिने निर्णय सरकारले