बझाङ-एक समय थियो, चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्सातको समयमा सातु लिएर भोट जान्थे र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किन्थे । समयक्रमस“गै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालका हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयका लागि दैनिक ज्यालादारीको काम, खाद्यान्न र तरकारीलगायत दैनिक उपभोगका […]