कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सिमित रहेन । पश्चिम नेपालको हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा, र हुम्लाका स्थानिय दैनिक ज्यालादारी काम, खाद्यान्न र तरकारी […] The post कोरोनाले छुटायो तिब्बतको रोजगारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । कारोना महामारीसँगै तिब्बतको ताक्लाकोटमा व्यापार तथा मजदुरी गर्नेे सुदूरपश्चिम प्रदेशका दुई सय बढीको रोजगारी खोसिएको छ। बर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँसका सामग्री, घ्यू ,छुर्पी लगायतको ब्यापार गर्दै आएका उनीहरु कोरोनापछि कामविहिन बनेका छन् । खच्चड, भेंडा तथा चौँरी मार्फत ढुवानी गरेर व्यापार गरिरहेका उनीहरु कोरोना उत्पत्तिपछि तिब्बत जान पाएका छैनन् । […]

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ-एक समय थियो, चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्सातको समयमा सातु लिएर भोट जान्थे र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किन्थे । समयक्रमस“गै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालका हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयका लागि दैनिक ज्यालादारीको काम, खाद्यान्न र तरकारीलगायत दैनिक उपभोगका […]